झापामा पौने ११ बजेसम्म १ लाख ५२ हजार मत खस्यो


कनकाई अनलाईन
बिर्तामोड । स्थानीय तह निर्वाचनमा आज विहानदेखि १०ः४५ बजेसम्म १ लाख ५२ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका २८६ मतदान स्थलमा मतदान भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनदमक, जेठ ६ गते । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको…

कनकाई अनलाईनझापाको मुख्य व्यापारिक नगरी मानिने बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा…

प्रतिकृयाहरू