कनकाई अनलाईन
कनकाई नगरपालिकाबाट कोरिया मौसमी कामदार पठाइएको घटनाप्रति सत्यत्थ्य छानविन गर्न दोषीलाई कार्वाही गर्न संघिय लोकतान्त्रिक राष्ट्रिय मंच कनकाई नगर समितिले माग गरेको छ ।
मंचका कनकाई नगर अध्यक्ष हस्तबहादुर बनेम र सचिव बसन्त मेन्याङ्बोले एक विज्ञप्ति जारी गरि यस्तो माग गर्नुभएको हो । बाकी हेर्नुहोस विज्ञप्तिको पुर्णपाठ ।