कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख ५ दलले नगरपालिकाबाट बाहिरिएको कोरिया काण्डको सत्यतथ्य छानविनको माग गरेका छन ।
माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, राप्रपाका कनकाई नगर अध्यक्ष ज्योतीकुमार उप्रेती, जनता समाजवादीका कनकाई नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, साझा विवेकशीलका कनकाई नगर अध्यक्ष गोपाल चुडालले सयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन हेर्नुहोस विज्ञप्ति पनि ।