कनकाई अनलाईन
कोरोना संक्रमित एक झापा बिर्तामोडमा एक व्यावसायीको आज विहान ज्यान गएको छ ।
बिर्तामोड महानन्द चौकमा स्ट्रील र सिसाको पसल गरि बस्ने ४० बर्षिय एक सापकोटा थरका युवकको आज विहान निधन भएको हो । उहाँ ५ दिनदेखि विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँको बिहीवार विहान मृत्युभएको र अहिले कनकाई माइमा अन्तिम सस्कार गरिने मृततकी श्रीमतीले बताउँनुभयो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति