कनकाई अनलाईन
कनकाई । पूर्वपश्चिम लोकमार्गस्थित झापाको विरिङ पुलमा सवारी दुर्घना भएको छ । बस पुलको रेलिङ्मा अडिएको छ । झापा ट्राफिकका अनुसार केहि यात्रुहरु घाइते समेत भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार ना। २ ख ५०८१ नम्बरको गोबिन्द डिलक्स दुर्घटनामा परेको हो । आज दिउसो साढे १२ बजे भएको सवारी दुर्घटनामा परि घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै