चलचित्र ‘रिभेन्ज’ को विशेष सो इटहरीमा


झापा, मंसिर ५।चलचित्र रिभेन्जको बिशेष साे पुर्वकाे इटहरीमा भएको छ ।पुर्वकाे वभिन्न क्षेत्रमा छायांकन भइरहेको चलचित्र शनिबार हलमा प्रदर्शन भएको हाेे ।

डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बनेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन भएको थियो ।शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्म मा नेपाल बाट बिदेश मा बेचिएका चेलिबेटीहरुकाे कथालाइ समेटिएकाे छ । नेपालमै पहिलो पटक साउथ मुभिकाे झल्काे दिने गरि चलचित्र पर्दामा ल्याईएकाे हाे ।

चलचित्रमा कलाकार रविन श्री ,गंगा कुवर ,राेशन बिसी पुष्पराज नेपाल,संचारकर्मी खगेन्द्र घिमिरे खराे ,अमन देव,पदम सुनार,प्रतिका शर्मा, अार जे भिलेन सरु बराल,रेनु थापा,विशाल अग्रवाल, दिव्य बिटि सुस्मिता पाण्डे, अम्विका खड्का रहेका छन् ।

कृष्ण पाण्डेकाे छायांकन, देव महर्जनकाे द्वन्द्व, राम महर्जनकाे नृत्य रहेको चलचित्र जेष्ठकाे दोस्रो साता दर्शक माझ हलमा प्रस्तुत गरिने बताएको छ । यस चलचित्रले दर्शककाे मन जित्न सफल हुने निर्माण टिमले विश्वास लिएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौ : नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना…

केशब चापागाईंमदरगाछ,मंसिर २०।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान…

सुरुङ्गा,मंसिर १९।झापाको दमक नगरपालिकामा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले साखा विस्तार गर्ने क्रममा कनकाई नगरपालिकामा सेवा कार्यालय स्थापना…

प्रतिकृयाहरू