Kanakai Online

झापा गाउँपालिका- ६ मा पौडेल सर्वसम्मत


मङ्गलवार, कार्तिक ९, २०७८ |

कनकाई अनलाईन
नेकपा एमाले झापा गाउँपालिका- ६ को वडाअध्यक्षमा दुर्गा बहादुर पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

सोमबार जनता माविमा भएको एमाले भेलाले पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा प्रतिमा राई, सचिवमा मोहन पोखरेल, सह-सचिवमा भुवन सिंह कार्की र सुस्मा खनाल राय चयन गरेको सचिव मोहन पोखरेलले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।

सम्बन्धित खबर