नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा


काठमाडौं, असोज २७ गते । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा अन्जन विष्टले खेलको ८८ मिनेटमा गरेको गोलबाट बंगलादेशसँको खेल बराबरीमा टुङ्गिएसँग नेपाल फाइनलमा पुगेको हो ।
नेपालले अब भारत वा मालदिभ्स मध्ये कुनै एक देशसँग खेल्ने छ ।


सम्बन्धित शीर्षकहरु

झापा,कार्तिक १०- राष्टिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागी छनोट भएका गणकहरुको…

कनकाई अनलाईन ताप्लेजुङ जिल्लाको विकट गाउपालिका सिदिंङवाको वडा नम्बर २ मा गाउपालिका कै पहिलो वडा स्तरीय बाल क्लब शैशव मञ्च…

कनकाई अनलाईन१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि…

प्रतिकृयाहरू