कनकाई अनलाईन
हरके दिन सुर्योदय टिभीमा कल सुर्योदयमा आइरहने संचारकर्मी अनुप भण्डारीका वारेमा धेरैलाई थाहा नहुन पनि सक्छ उनी एक व्यस्त मोडल समेत हुन ।
उनीले साना ठुला दर्जन वढी सर्टमुभी तथा एक लत नामक चलचित्रमा समेत अभिनय गरिसकेका छन ।
पछिल्लो समय उनीद्धारा अभिनय गरिएको पप गित एउटा यस्तो बिहानी आयो जुनदिन साह्रै झरी पर्यो बोलको गितमा मोडल रेविका शिवाकोटीसग रोमान्स सिनमा रहेका छन ।
गायक नविन बजगाईँको स्वरमा रहेको यस गितलाई सुयोदय टिभीकै कार्यक्रम निर्देशक दिपेन भेटवालले निर्देशन गरेका हुन । झापाका विभिन्न स्थानमा छायाङ्गन गरिएको यस गितमा दुइतर्फी माया लगाउने प्ले ब्वाईका रुपमा संचारकर्मी अनुप देखा परेका छन ।
अनुपले यस अघि तिम्रो मायाले मलाई बाधेर राख लगायातको गितहरुमा मोडलिङ गरिसकेका छन ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी