सुरुङ्गाको वारेमा धमाधम गित बन्दै


कनकाई अनलाईन
बन्द निषेधित नगरिको रुपमा विश्वमा आफ्नै छुट्टै पहिचान बनाएको झापाको कनकाई नगरपालिकामा रहेको सुरुङ्गा क्षेत्रको वारेमा धमाधम गित बन्न थालेको छ ।


यसअघि यस क्षेत्रका चर्चिच कलाकार दिपेश प्रसाई र श्रीकृष्ण लुइटेलले झापा सुरुङ्गा बोलको गित बनाएका थिए । युटुभमा समेत ज्यादै चलेको यस गितको सफलता पछि यसै क्षेत्रकी सर्जक टिका भट्टराईले समेत मनै फुरुङ्ग यो हो हाम्रो झापा सुरुङ्गा गित समेत सार्वजनिक भएको छ । यस क्षेत्रका प्रदेश सांसद हिराकुमार थापाले यस गितको सार्वजनिक समेत गर्नुभएको छ । झापा सुरुङ्गा वोलको गितमा दाइजो प्रथाको विरुद्धमा भनेपनि सुरुङ्गाको सेकुवा मिठो लगायातका यस क्षेत्रका खानेकुराका वारेमा उल्लेख गरेको पाइन्छ भने हाम्रो सुरुङ्गा वोलको गितमा सुरुङ्गा कहिल्यै बन्द नहुने कुरा गितमा समेटिएको छ ।
यस गितलाई नेपाल आइडलकी चर्चित गायिका दमककी अस्मिता अधिकारी र पत्रकार सरोज कोइरालाले स्वर दिनुभएको छ भने संगित समेत कोइरालाकै छ ।
यो गित ४ दिन भित्रमा ४ हजार भ्युज युटुभमा पाएको छ भने झापा सुरुङ्गाले ८ लाख ३३ हजार भ्युज पाएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकाठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक…

कनकाई अनलाईनबुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार…

कनकाई अनलाईनसामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य…

प्रतिकृयाहरू