कनकाई अनलाईन
झापाका १६५ जना पत्रकारलाई एकसाथ कोभिड बिरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइएको छ ।
पत्रकार महासंघ झापाको समन्वय तथा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासनको आयोजनामा बिर्तामोडमा एकसाथ पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप लगाइएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताउँनुभयो ।
यसअघि पनि आआफ्नो पालिकाहरुमा आधा भन्दा वढी पत्रकारहरुले कोरोना विरुद्धको खोप लगाइसकेको र विविध कारणवश छुटेका केहि पत्रककारहरुलाई समेत केहिदिनभित्रै खोप लगाइने गिरीले बताउँनुभयो ।
सरकारले वृद्धवृद्धा स्वास्थ्यकर्मी, पत्रकार समेतलाई खोप उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
तस्वीर ः कोरोना बिरुद्धको खोप लगाउदै पत्रकार
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै