झापाली पत्रकारलाई सामुहिक कोरोना खोप


कनकाई अनलाईन
झापाका १६५ जना पत्रकारलाई एकसाथ कोभिड बिरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइएको छ ।
पत्रकार महासंघ झापाको समन्वय तथा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासनको आयोजनामा बिर्तामोडमा एकसाथ पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप लगाइएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताउँनुभयो ।
यसअघि पनि आआफ्नो पालिकाहरुमा आधा भन्दा वढी पत्रकारहरुले कोरोना विरुद्धको खोप लगाइसकेको र विविध कारणवश छुटेका केहि पत्रककारहरुलाई समेत केहिदिनभित्रै खोप लगाइने गिरीले बताउँनुभयो ।
सरकारले वृद्धवृद्धा स्वास्थ्यकर्मी, पत्रकार समेतलाई खोप उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
तस्वीर ः कोरोना बिरुद्धको खोप लगाउदै पत्रकार


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकाठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक…

कनकाई अनलाईनबुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार…

कनकाई अनलाईनसामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य…

प्रतिकृयाहरू