कनकाई अनलाईन
काठमाडौँ( सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ।
अर्थमन्त्री बिष्णु पौडेलले सिंहदरबारमा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
संसद विघटनपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो।