Kanakai Online

सुरुङ्गा जेसिजले गर्यो महामारीकै बिच रक्तदान


बुधवार, जेठ १२, २०७८ |

कनकाई अनलाईन
कोराना कहरमा जिल्लामा रगतको अभाव भएपछि उहाँस्थित सुरुङ्गा जेसिज र रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले रक्तदानको आयोजना गरिएको छ ।
सुरुङ्गा जेसिजमा भएको रक्तदानमा ४० जनाले रक्तदान गरेको सुरुङ्गा जेसिजकी अध्यक्ष यदुका ओलीले बताउँनुभयो ।

सम्बन्धित खबर