कनकाई अनलाईन
कनकाई नगरपालिका १ सुरुङ्गाका एक युवको कोरोनाका कारण आज विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ ।
यो सगै कनकाईमा कोरोनाबाटै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
कनकाईका ३२ बर्षिय ओली थरका त्यी युवा युरोपियन मुलुकबाट भर्खरैमात्र आएको बुझिएको छ । उनको आज विहान साढे ६ बजे अस्पतालमै मृत्यु भएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।