कनकाईमा अत्यावश्यक बाहेकको सेवा स्थगित


सुरुङ्गा,बैशाख २१। कनकाई नगरपालिकाले अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरेको छ । बैशाख २१ गतेदेखि २६ गतेसम्मका लागि स्थगित गरिएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए ।

कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणले सेवा प्रवाहलाई थप जोखिम भएकोले सेवा स्थगित गरिएको बताइएको छ । कनकाई नगर कार्यालय, ९ वटै वडा कार्यालयहरुको अत्यावश्यक सेवा स्थगित गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

झापा,जेठ ३।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान…

कनकाई अनलाईनकनकाई नगरपालिकामा कोरोना संक्रमितका लागि आइशुलेशन भवन बनाइएपनि आवश्यक अक्सिजन नहुदा संचालननमा समस्या भइरहेको बेला भुतपूर्व विद्यार्थी समाज कनकाई…

कनकाई अनलाईनअर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमण्का कारण सोमवार मृत्यु भएको छ । प्रमुख प्रशासकिय अधिकृतको २०…

प्रतिकृयाहरू