८ का वडाअध्यक्ष ९ लाखमा छुटे


कनकाई अनलाईन
बिर्तामोड, वैशाख २१ गते ।झुठा विवरण पेश गरी गैह्र नेपाली नागरिकलाई नेपाली नागरिकता बनाई दिएको आरोपमा प्रहरीले प्रक्राउ गरेका बिर्तामोड नगरपालिका ८ का वडाअध्यक्ष अजय कार्की ९ लाख धरौटीमा छुटेका छन ।

जिल्ला प्रशासन कार्यालय २०७६ साल भदौ ८ गते ग्रैह नेपालीलाई झुठो बिवरण पेश गरि नागरिकताको सिफारिस दिएको भन्दै पक्राउ पुर्जी काटेपछि तत्कालिन समयका वडाअध्यक्ष कार्की फरार रहेका थिए ।  कार्कीमाथि अदालतबाट समेत पक्राउ पुर्जी काटिएको झापाका प्रहरी प्रवक्ता प्रनाउ राकेश थापाले बताउँनुभयो ।  हालसम्म  फरार रहेका  वडाअध्यक्ष कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ पछि अदालतमा पेश गरेको र अदालतबाट ९ लाख रुपैँया धरौटी माग भएकोले सो धरौटी जम्मा गरि कार्की तारेखमा छुटेको प्रहरी प्रवक्ता थापाले बताउँनुभयो ।  

सम्बन्धित शीर्षकहरु

झापा,जेठ ३।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान…

कनकाई अनलाईनकनकाई नगरपालिकामा कोरोना संक्रमितका लागि आइशुलेशन भवन बनाइएपनि आवश्यक अक्सिजन नहुदा संचालननमा समस्या भइरहेको बेला भुतपूर्व विद्यार्थी समाज कनकाई…

कनकाई अनलाईनअर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमण्का कारण सोमवार मृत्यु भएको छ । प्रमुख प्रशासकिय अधिकृतको २०…

प्रतिकृयाहरू