मेचीनगरको कोइला फ्याक्ट्रीमा आगलागी


कनकाई अनलाईन
बिर्तामोड बैशाख २० गते । मेचीनगर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आज विहान आगलागी भएको छ ।

आज बिहान ३ बजे कोइला फ्याक्ट्रीमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो । सो आगलागी जनपद प्रहरी, सशस्त्र प्रहरी स्थानीयवाशी, तथा भद्रपुर,मेचीनगर र बिर्तामोड, इटहरी लगायातका नगरपालिकाको दमकलले निभाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षतिको विवरण आइनसकेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो ।


सम्बन्धित शीर्षकहरु

झापा,जेठ ३।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान…

कनकाई अनलाईनकनकाई नगरपालिकामा कोरोना संक्रमितका लागि आइशुलेशन भवन बनाइएपनि आवश्यक अक्सिजन नहुदा संचालननमा समस्या भइरहेको बेला भुतपूर्व विद्यार्थी समाज कनकाई…

कनकाई अनलाईनअर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमण्का कारण सोमवार मृत्यु भएको छ । प्रमुख प्रशासकिय अधिकृतको २०…

प्रतिकृयाहरू