Kanakai Online

रुखको हागाँ भाचिएर लाग्दा बालकको मृत्यु ।


बिहिवार, वैशाख ९, २०७८ |

झापा, बैशाख-९ गते ।झापा कमल-५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हागाँ भाचिएर लागी मृत्यु भएको छ ।

आज दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हागाँ भाचिएर लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित खबर