होटल क्वीन प्यालेसभित्र मनोज र मिलनको बेजोड प्रस्तुती


कनकाई अनलाईन
सुरुङ्गामा नयाँ व्यावस्थापन सहित खुलेको होटल क्वीन प्यालेसमा शुक्रवार राती नेपालका चर्चित कमेडियान मनोज गजुरेल र अर्की चर्चित गायिका मिलन अमात्य नेवारले प्रस्तुती दिएका छन ।
नयाँ बर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा मनोजले नेपाली दर्शकको मनोविज्ञान, राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक विषयवस्तु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका वारेमा कडा टिप्पनीसहित उपस्थित दर्शकलाई पेट मिचिमिचि हसाएका थिए भने यता अर्की युवा गायिका मिलन अमात्यले फुलबुट्टे साडी र सिरीमा सिरी कान्छा लगायातका उनका चर्चित गित मार्फत होटलको माहौल तताएकी छन ।
होटल ओपनिङ्गको अवशरमा हरेक दिन साङगितिक कार्यक्रमका साथमा तीन सय स्वदेशी तथा विदेशी परिकार होटलले पस्किदै आएको होटलका संचालक बिजय गजुरेलले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

झापा,जेठ ३।झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान…

कनकाई अनलाईनकनकाई नगरपालिकामा कोरोना संक्रमितका लागि आइशुलेशन भवन बनाइएपनि आवश्यक अक्सिजन नहुदा संचालननमा समस्या भइरहेको बेला भुतपूर्व विद्यार्थी समाज कनकाई…

कनकाई अनलाईनअर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमण्का कारण सोमवार मृत्यु भएको छ । प्रमुख प्रशासकिय अधिकृतको २०…

प्रतिकृयाहरू