कनकाई अनलाईन
तराईकै पुरानो कनकाई सामुदायिक वन समुह सुरुङ्गाको आज निर्वाचन सम्पन्न भएको छ ।
कुल २८६१ म्तमा २५९० मत मात्रै खसेको जनाइएको छ । अब केहिवेरमा मतगणना थालिने हाम्रा संवाददाता सिएम शर्माले बताए । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा र राप्रपाको प्यानल, नेकपा एमालेको छुट्टै प्यानल र विवेकशील साँझाको अलग्गै प्यानल बनाएर निर्वाचनमा होमिएपछि निर्वाचनमा त्रिपक्षिय भीडन्त भएको थियो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति