Kanakai Online

ट्याक्टरबाट लडी दमकमा सहचालकको मृत्यु


शुक्रवार, फागुन २८, २०७७ |

कनकाई अनलाईन

झापा, दमक नगरपालिका १ श्रेष्ठ चौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह(चालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ ।
बुधवार दिउसो साढे १ बजे ट्याक्टरबाट खसी घाईते भएका राईको उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुग्न साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टर र चालक झापा दमक (३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर