कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रका ३५ जना कृषकलाई पानी तान्ने मोटर बितरण गरेको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकको उत्पादन बढाउनका लागि कृषक नगरपालिका साझेदारीमा हाल ३५ थान पानी तान्ने मोटर बितरण गरिएको बताउँनुभयो । यसअघि नगरपालिकाका सबै ९ वटै वार्डमा माटोको उर्बराशक्ति बढाउन कृषि चुन बितरण गरिएको र अब चाडै ६ सय थान औषधि छर्कनका लागि स्पे ट्याङ्की समेत बितरण गर्न लागिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
नगरपालिकाले हाल कृषकसग साझेदारीमा आवश्यक पर्ने कृषि औजारहरु प्रदान गरिरहेको पोखरेलले बताउँनुभयो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति