कनकाईका कृषकलाई पानी तान्ने मोटर बितरण


कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रका ३५ जना कृषकलाई पानी तान्ने मोटर बितरण गरेको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकको उत्पादन बढाउनका लागि कृषक नगरपालिका साझेदारीमा हाल ३५ थान पानी तान्ने मोटर बितरण गरिएको बताउँनुभयो । यसअघि नगरपालिकाका सबै ९ वटै वार्डमा माटोको उर्बराशक्ति बढाउन कृषि चुन बितरण गरिएको र अब चाडै ६ सय थान औषधि छर्कनका लागि स्पे ट्याङ्की समेत बितरण गर्न लागिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
नगरपालिकाले हाल कृषकसग साझेदारीमा आवश्यक पर्ने कृषि औजारहरु प्रदान गरिरहेको पोखरेलले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

वेलौतीवारि,बैशाख ६।झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो।जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै…

कनकाई अनलाईनसुरुङ्गामा नयाँ व्यावस्थापन सहित खुलेको होटल क्वीन प्यालेसमा शुक्रवार राती नेपालका चर्चित कमेडियान मनोज गजुरेल र अर्की चर्चित गायिका…

कनकाई अनलाईनसुरुङ्गा । कोइराला सेवा समाज झापाको छैटौ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार झापाको कनकाई…

प्रतिकृयाहरू