कनकाई अनलाईन
दलित महिला केन्द्रको आयोजनामा आइएफ इएस नेपालको प्राविधिक सहयोग तथा स्वीस र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा शिवसताक्षी नगरपालिकाका निर्वाचित वार्डसदस्यहरुका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम सुरु भएको छ ।
तालिममा ११ वटै वार्डबाट निर्वाचित महिला सदस्यहरुका लागि नेतृत्व विकास सम्बन्धि तालिम सहजकर्ताद्धय सोमराज ढकाल र नविना सापकोटाले दिनुहुने जिल्ला संयोजक संम्झना पोखरेलले बताउँनुभयो । सी लिड नेपाल कार्यक्रम अन्र्तगतको प्रारम्भिक प्रशिक्षक मोडल एक अन्र्तगत सो कार्यक्रम भएको समेत संयोजक पोखरेलले बताउँनुभयो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति