शिवसताक्षीका महिला जनप्रतिनिधिलाई नेतृत्व तालिम


कनकाई अनलाईन
दलित महिला केन्द्रको आयोजनामा आइएफ इएस नेपालको प्राविधिक सहयोग तथा स्वीस र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा शिवसताक्षी नगरपालिकाका निर्वाचित वार्डसदस्यहरुका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम सुरु भएको छ ।
तालिममा ११ वटै वार्डबाट निर्वाचित महिला सदस्यहरुका लागि नेतृत्व विकास सम्बन्धि तालिम सहजकर्ताद्धय सोमराज ढकाल र नविना सापकोटाले दिनुहुने जिल्ला संयोजक संम्झना पोखरेलले बताउँनुभयो । सी लिड नेपाल कार्यक्रम अन्र्तगतको प्रारम्भिक प्रशिक्षक मोडल एक अन्र्तगत सो कार्यक्रम भएको समेत संयोजक पोखरेलले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

चन्द्रकला भण्डारी झापा, २ असार ः झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र…

कनकाई अनलाईनहेल्पिङ हेन्ड रिलाईफ डेभलपमेन्ट नेपाल नामक संस्थाले झापाका ३ ठुला अस्पताललाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको…

कनकाई अनलाईनदुबै मृगौला बिग्रिएर जीवन र मृत्युसग सङ्घर्स गरिरहेकी कनकाई ३ सुरुङ्गाकी ३१ बर्षिय सुधा दर्जीको उपचारका लागि पाथिभरा परोपकार…

प्रतिकृयाहरू