नेकपा झापाको पार्टी कार्यालयमा तालाबन्दी


कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा जिल्लाको पार्टी कार्यालयमा बहुमत पक्षिय माधव प्रचण्ड पक्षिय नेकपा नेताले तालाबन्दी गरेको छ ।
यस अघि पार्टीको आधिकारिकताको टुङ्गो नलागेसम्म दुबै पक्षले पार्टी कार्यालय नखोल्ने सहमति बनेपनि ओली निकट नेताले यस अघि पटक पटक पार्टी कार्यालय खोलेको जानकारी पाएपछि आफुहरुले पार्टी अपिसमा ताला लगाएको नेकपा झापाका सचिव तथा नेकपा प्रचण्ड माधव पक्षिय नेता मणिकुमार साम्पाङ्ग बिजयले बताउँनुभयो । अब पार्टीको आधिकारिता जसले पाउछँ उसैले पार्टी संचालन गर्छ साम्पाङ्गले बताउँनुभयो ।


सम्बन्धित शीर्षकहरु

मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज मंगलबार फाइनल खेल सम्पन्न हुने…

कनकाई अनलाईनमेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न…

कनकाई अनलाईनझापा, फागुन १७ गते ।अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको…

प्रतिकृयाहरू