कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा जिल्लाको पार्टी कार्यालयमा बहुमत पक्षिय माधव प्रचण्ड पक्षिय नेकपा नेताले तालाबन्दी गरेको छ ।
यस अघि पार्टीको आधिकारिकताको टुङ्गो नलागेसम्म दुबै पक्षले पार्टी कार्यालय नखोल्ने सहमति बनेपनि ओली निकट नेताले यस अघि पटक पटक पार्टी कार्यालय खोलेको जानकारी पाएपछि आफुहरुले पार्टी अपिसमा ताला लगाएको नेकपा झापाका सचिव तथा नेकपा प्रचण्ड माधव पक्षिय नेता मणिकुमार साम्पाङ्ग बिजयले बताउँनुभयो । अब पार्टीको आधिकारिता जसले पाउछँ उसैले पार्टी संचालन गर्छ साम्पाङ्गले बताउँनुभयो ।
Trending
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर