जबरजस्ती करणीका आरोपी पक्राउ १० बर्ष कैद


कनकाई अनलाईन
मेचीनगर नगरपालिका १० का २८ बर्षिय सागर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी जबरजस्ती करणीको मुद्धामा हालसम्म फरार रहेका थिए । उनी २०७३ साल मंसिर २६ गतेको जिल्ला अदातल झापाको अदालतबाट १० बर्षको कैद सजाय सुनाइएको थियो । उनी सोहि समयदेखि फरार रहेका थियो । उनलाई हिजो बुधवार पक्राउ गरि कैद सजायका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र फैसला कार्यान्वयनका लागि कारागार लैजाने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको पिसिआर रिर्पोट समेत चेक गरिसकिएको र नेगेटिभ आएपछि उनलाई सजाय भुक्तानका लागि कारागार चलान गरिने छ ।


सम्बन्धित शीर्षकहरु

मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज मंगलबार फाइनल खेल सम्पन्न हुने…

कनकाई अनलाईनमेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न…

कनकाई अनलाईनझापा, फागुन १७ गते ।अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको…

प्रतिकृयाहरू