कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाले बलत्कार गरि एक युवा सक्त घाइते बनेका छन ।
शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवालाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरि सक्क्त घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको तथा अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।