Kanakai Online

आजको राशिफल।


मङ्गलवार, पौष ७, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ पौष ७, मङ्गलबार
इ.संः २०२० डिसेम्बर २१
नेपाल संवतः ११४१ (थिंल्लाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः मीन राशीमा
तिथीः अष्टमी
पक्षः मार्गशीर्ष शुक्लपक्ष
नक्षत्रः उत्तरभाद्रपद
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः५२
पर्व दिवस – मुहूर्त साइत
आजको राशीफल, मङ्गलबार, ७ पौष, २०७७
मेषः आज तपाईँले गर्ने कारोवारहरुबाट फाइदा हुनेछ ।
सुखमा वृद्धि हुनेछ । स्थीर सम्पत्तीहरुको सुख भोग गर्न पाइएला ।

वृषः गुमेको धन उठ्ने दिन छ ।परीक्षा प्रतियोगीता अदिमा विजय
निश्चित छ । मनमा सन्तोष छाउला ।
मिथुनः आज तपाईँलाई वात सम्बन्धि समस्याले सताउला । मनमा
चिन्ता तथा भय बढ्ने देखिन्छ । खानपानमा सजग रहनुहोला ।
कर्कटः मनमा शन्ति छाउला । मुहारमा कान्ति छाउला । आजका लागि
तयार पारेका योजनाहरु पूर्ण हुनेछन् ।
सिंहः शरीर स्वस्थ रहनेछ । आरोग्यता प्राप्ति हुनेछ ।वित्तीय तथा
अािर्थक कारोबारमा लक्ष्मीको कृपा रहनेछ ।
कन्याः धनद्रव्य तथा रुपियाँको कमी हुनेछैन । धातुको व्यापार
फस्टाउनेछ । प्रेम जीवनममा मधुरता छाउनेछ ।
तुलाः अनावश्यक वादविवाद, झैझमेलामा परिने भएकाले आजको
दिन बोलीमा संयमता अपनाउनु उत्तम हुनेछ ।
वृश्चिकः मानसम्मानमा कमी आउनेछैन । रोकिएका सरकारी
कामकाजहरु पूरा हुनेछन् । स्वास्थ्यको चिन्ता हटेर जानेछ ।
धनुः दाजुभाइको सहयोग मिल्नेछ । चिताएका कामहरु सिद्ध भएर
जानेछन् । शुभ र सुखदायक समय छ ।
मकरः मनमा खुशी छाउनेछ । पैतृक सम्पत्तीको विवाद समाधान
हुनेछ । आम्दानीका विभिन्न द्धारहरु खुल्नेछन् ।
कुम्भः आजको दिन स्वास्थ्य प्रतिकूल रहला । अनावश्यक व्वयभार
बढ्ने देखिन्छ । आजको दिन आर्थिक लेनदेन नगर्नु नै उत्तम
रहनेछ ।

मीनः भाग्योदयको दिन छ । शरीर पुष्ट र बलियो रहला । आज
अन्नलाभ हुने दिन छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१७

व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”