Kanakai Online

आजको राशिफल।


सोमवार, पौष ६, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ पौष ६, सोमवार
इ.संः २०२० डिसेम्बर २१
नेपाल संवतः ११४१ (थिंल्लाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः कुम्भ राशीमा
तिथीः सप्तमी
पक्षः मार्गशीर्ष शुक्लपक्ष
नक्षत्रः पूर्वभाद्रपदा
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः५२
पर्व दिवस – मुहूर्त साइत
आजको राशीफल, सोमबार, ६ पौष, २०७७
मेषः आर्थिक पाटो बलियो रहनेछ । सुखवृद्धि कायम नै रहनेछ ।
प्रतिष्पर्धामा विजय निश्चित छ ।

वृषः पुराना रोग बल्झिन सक्लान । मनमा चिन्ता तथा भय कायमै
रहला तर सामाजिक उचाइमा कमी आउने छैन ।
मिथुनः दिन सुखदायक छ । चिताएका कामहरु पूरा हुनेछन् । स्वास्थ्य
अवस्था बलियो रहनेछ ।
कर्कटः रोगहरुबाट मुक्ति मिल्नेछ । आयु आरोग्यता प्राप्त
हुनेछ । आश मारेको ठाउँबाट धन वा सामान प्राप्त हुनेछन् ।
सिंहः आर्थिक पाटो बलियो छ । दाम्पत्य जीवन सुखद रहनेछ ।
सुखमा कमी आउनेछैन ।
कन्याः प्रतिकूल समय छ । चोट तथा दुर्घटनाको भय कायमै छ ।
अनावश्यक विवादमा परिएला ।
तुलाः सरकारी क्षेत्रका कामहरु सहजै सम्पन्न होलान । मानसम्मानमा
कमी आउनेछैन । तर स्वास्थ्य समबन्धि चिन्ता रहिरहने छ ।
वृश्चिकः दैनिकीहरु सहजै सम्पन्न भएर जानेछन् । शुभ र सुखदायक
समय छ । मित्रमिलन होला ।
धनुः मनमा आनन्द छाउनेछ । आयआर्जनका विभिन्न द्धारहरु
खुल्नेछन् । पैतृक सम्पत्तीको बिबादहरु हल भएर जानेछन् ।
मकरः खर्च नियन्त्रण गर्न नसकिएला । औषधोेपपचारमा धन खर्च
होला । आर्थिक लेनदेन नगर्नु नै उत्तम हुनेछ ।
कुम्भः अन्नादिलाभको समय छ । शरीर पुष्ट रहला । मिष्ठान्न
भोजन प्राप्त होला । शरीर स्वस्थ र पूmर्तिलो रहनेछ ।

मीनः स्थीर सम्पत्तीको सुख मिल्नेछ । भूमी बाहन आदिबाट लाभ
हुने देखिन्छ । सुखानुभूति होला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१७
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”

सम्बन्धित खबर