आजको पञ्चांग
मितिः २०७७ पौष ४, शनिबार
इ.संः २०२० डिसेम्बर १८
नेपाल संवतः ११४१ (थिंल्लाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः मकर राशीमा, प्रातः १०ः५३ उप्रान्त कुम्भ राशीमा
तिथीः पञ्चमी
पक्षः मार्गशीर्ष शुक्लपक्ष
नक्षत्रः धनिष्ठा
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः५१
पर्व दिवस – मुहूर्त साइत
आजको राशीफल, शनिवार, ४ पौष, २०७७
मेषः प्रशस्त धनलाभ हुने दिन छ । सुख वढेर जाला । परीक्षा
प्रतियोगितामा सफलता मिल्ने दिन रहेको छ ।
वृषः आज पेट सम्बन्धि समस्या बल्झिन सक्ला । मनमा चिन्ता तथा
भय रहला तर मानसम्मानमा कमी आउने छैन ।
मिथुनः सुखदायक समय छ । योजनाहरुले पूर्णता पाउनेछन् ।
स्वास्थ्य बलियो रहनेछ ।
कर्कटः रोगबाट छुटकारा मिल्नेछ । आरोग्यता प्राप्त होला । माया
मारेको रकम वा चिजबिजहरु फिर्ता आउनेछन् ।
सिंहः रुपैयाँपैसा प्राप्त होला । आज प्रेम प्रणयमा रमाउने दिन
छ । सुखमा वढोत्तरी होला ।
कन्याः चोट तथा दुर्घटनाको भय छ । अनावश्यक मुद्धामामिला या
झैझगडामा परिएला । बोलीमा संयमता अपनाउनु उत्तम रहनेछ ।
तुलाः नोकरीमा पदोन्नतीको समय छ । मानसम्मान बढेर जाला ।
तर स्वास्थ्य समबन्धि चिन्ता रहने दिन छ ।
वृश्चिकः दैनिक कामकाजहरु सहजै सम्पन्न भएर जानेछन् । शुभ र
सुखदायक समय छ । मित्रमिलन होला ।
धनुः मन प्रशन्न रहला । आम्दानीका विविध द्धारहरु खुल्नेछन् ।
स्थीर सम्पत्तीको सुख प्राप्त होला ।
मकरः अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्य उपचारका लागि धन खर्च
होला । स्थीर सम्पत्तीको कारोवार नगर्नु नै उत्तम हुनेछ ।
कुम्भः भाग्योदयको दिन छ । पारिवारिक जमघटमा मिष्ठान्न
परिकारको स्वादमा रम्न पाइएला र शरीर स्वस्थ र पूmर्तिलो रहनेछ ।
मीनः भूमी,वाहन आदिको सुख मिल्नेछ । पैतृक सम्पत्तीबाट
हुने देखिन्छ । सुखानुभूति होला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१७
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”