Kanakai Online

आजको राशिफल।


शुक्रवार, पौष ३, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ पौष, ३ शुक्रवार
इ.संः २०२० डिसेम्बर १८
नेपाल संवतः ११४१ (थिंल्लाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः मकर राशीमा
तिथीः चतुर्थी
पक्षः मार्गशीर्षशुक्लपक्ष
नक्षत्रः श्रवण
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः५०
पर्व दिवस –
मुहूर्तः – आजको राशीफल, शुक्रवार, ३ पौष २०७७
मेषः थकाइको अनुभूतिले नछोड्ला । मानसम्मान मिल्नेछ ।
परीक्षा प्रतियोगितामा विजय प्राप्त होला ।

वृषः सुख वृद्धि भएर जानेछ । चिताएका कामहरुमा व्यवधान सृजना
होला । दिक्दारी बढ्ला ।
मिथुनः रोगबाट छुटकारा मिल्ने दिन छ । आर्थिक पाटो बलियो
रहनेछ । मनमा आनन्द छाउला ।
कर्कटः उपहार, गरगहना आदि प्राप्त होला । धातुजन्य कारोवारमा
फाइदा हुनेछ । मनमा आनन्द छाउला ।
सिंहः अनावश्यक वादविवाद, झैझगडा आदिमा परिएला । चोट तथा
दुर्घटनाको भय छ।
कन्याः सामाजिक मानप्रतिष्ठा प्राप्त हुनेछ । थकान र आलस्यताले
छोड्न्छैन ।
तुलाः सुखवृद्धि भएर जानेछ । आँटेका चिताएका कामहरु सम्पन्न भएर
जानेछन् ।
वृश्चिकः मन रोमाञ्चित भइरहला । आम्दानीका विविध मार्गहरु
भेटिनेछन् ।
धनुः अनावश्यक क्षेत्रमा धन खर्च होला । अस्वस्थताले सताउला ।
दिक्दारी बढ्ला ।
मकरः आफन्तसँग भेटघाटको अवसर मिल्ने देखिन्छ । स्वादिष्ट
परिकार मिल्नेछ ।
कुम्भः स्थीर सम्पत्तीमा विवाद आउला । लेनदेनको काम
नगर्नुहोला । अनावश्यक खर्च बढेर जाला ।

मीनः आम्दानी प्रशस्त हुने दिन छ ।प्रतिस्पर्धामा विजयप्राप्ति
निश्चित छ ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”