आजको पञ्चांग
मितिः २०७७ मंसीर १६, मंगलबार
इ.संः २०२० डिसेम्बर १
नेपाल संवतः ११४१ (कछलाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः वृष राशीमा
तिथीःप्रतिपदा
पक्षःमार्गशीर्ष कृष्णपक्ष
नक्षत्रः रोहिणी
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः३८
पर्वदिवस–
विश्व एड्स दिवस
मुहूर्तसाइत–
विवाहमुहूर्त
आजको राशीफल, मंगलवार, १६ मंसीर, २०७७
मेषःव्ययभार बढ्नेछ । अनावश्यकधनखर्च हुने दिन छ । रोगभय रहने दिन छ ।
वृषःशरीरपुष्टि रहला । भाग्योदयको समय छ । अन्नदिलाभहुनेछ ।
मिथुनःखर्च नियन्त्रण गर्न नसकिएला । सञ्चितधनमालहरु हराउने देखिन्छ ।
कर्कटःविजयप्राप्तिको दिन छ । सुखवृद्धि होला । स्थीर सम्पत्तीजोडिने योग छ ।
सिंहःचौथो चन्द्रमाले पेटसम्बन्धि समस्या बढाउला । मनमाचिन्ता बढ्ला ।
कन्याः सुखप्राप्तिको समय भएपनि दैनिककामकाजहरुमाव्यवधान सृजनाहोला ।
तुलाःबलवान समय छ । आरोग्यता बढ्नेछ । प्रशस्तधनलाभको हुने दिन छ ।
वृश्चिकःगरगहनाआदिउपहार प्राप्तहोला । सुखवृद्धि होला साथै प्रम प्रणयमा मन रमाउने छ ।
धनुः खराब समय छ । वादविवादबाट टाढै रहनुहोला । शारीरिक कष्ट सहनुपर्ला ।
मकरः राज्यबाट दण्डित हुनुपर्ला । शारीरिक आलस्यतातथाथकान महसुस होला ।
कुम्भः सुखप्राप्तिहोला । कामकाजहरु सहजै सम्पन्नभएर जानेछन् ।
मीनःमनमाआनन्द र मुहारमाकान्ति छाउला । विविधप्रकारकालाभहरु प्राप्तहोलान ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिनाबनाउन, साइत हेराउन, वर कन्याको कुण्डली मिलानगर्न, कुनैपनिकर्मकाण्ड गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।