Kanakai Online

आजको राशिफल-२०७७ मंशीर १५ सोमबार।


सोमवार, मंसिर १५, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ मंसीर १५, आइतबार
इ.संः २०२० नोभेम्बर ३०
नेपाल संवतः ११४१ (कछलाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः वृष राशीमा
तिथीः पूर्णिमा
पक्षः कार्तिक शुक्लपक्ष
नक्षत्रः रोहिणी
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः३८
पर्व दिवस – मुहूर्त साइत –
घरको जग राख्ने, पसल खोल्ने
आजको राशीफल, सोमवार, १५ मंसीर, २०७७

मेषः खर्च नियन्त्रण गर्न गाह्रो पर्ला । स्वास्थ्य प्रतिकूल रहने
देखिन्छ । आजको दिन स्थीर सम्पत्तीहरुको कारोवार नगर्नु नै उत्तम
हुनेछ ।
वृषः शिरका चन्द्रमाले भाग्योदय गराउनेछन् । शरीर स्वस्थ रहला ।
आफन्तजनको भेटघाटमा मनपर्ने परिकारको स्वादमा रम्न पाइएला

मिथुनः अािर्थक दृष्टिले दिन राम्रो छैन । आजको दिन अचल
सम्पत्तीको कारोवारमा नोक्सान व्यहोर्नुपर्ने हुनसक्छ ।
कर्कटःसुखवृद्धि हुने दिन छ । परीक्षा प्रतियोगीतामा विजयी भइनेछ
। अर्थिकपक्षमा लक्ष्मीको बास रहेको छ ।
सिंहः आज पुरानो रोग बल्झिन सक्ला । मनमा भय तथा चिन्ता
रहने देखिन्छ ।मनमा दिक्दारी हुन सक्छ ।
कन्याः चिताएका कामहरु सम्पन्न हुँदै जानेछन् । सुखवृद्धि होला ।
मनमा सन्तोष मिल्ने देखिन्छ । तर केही अस्वस्थता रहला ।
तुलाः आरोग्यता प्राप्तिको दिन छ । शरीर स्वस्थ र स्पूmर्त रहनेछ ।
वित्तीय क्षेत्रको कारोवारमा सफलता मिल्नेछ ।
वृश्चिकः चन्द्रमाको सप्तम दृष्टिले प्रेम सम्बन्ध बलियो हुनेछ ।
आर्थिक अवस्था पनि सुदृढ हुनेछ । सुख बढ्नेछ ।
धनुः प्रतिकूल समय छ । शारीरिक पीडा तथा चोटपटकको सामना
गर्नुपर्ला । मुद्धामामिला या झञ्जटहरु आइलाग्लान ।

मकरः मानसम्मान बढ्नेछ । सरकारी कामहरु निर्णायक विन्दुमा
पुग्नेछन् । जागीरमा पदोन्नतिको योग छ ।
कुम्भः साथीभाइको सहयोगले महत्वपूर्ण कामहरु बन्ने
देखिन्छ । शुभ र सुखदायक समय छ । काममा सफलता मिल्नेछ ।
मीनः मनमा प्रशन्नता छाउनेछ । आयआर्जनका विविध मार्गहरु
फेला पर्नेछन् । आम्दानीमा प्रचुरता आउने दिन छ ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”