आजको पञ्चांग
मितिः २०७७ मंसीर ११, बिहिवार
इ.संः २०२० नोभेम्बर २६
नेपाल संवतः ११४१ (कछलाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः मीन राशीमा
तिथीः द्धादशी
पक्षः कार्तिक शुक्लपक्ष
नक्षत्रः रेवती
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः३५
पर्व दिवस –
वैष्णवहरुको हरिबोधिनी एकादशी
मुहूर्त साइत
आजको राशीफल, विहिवार, ११ मंसीर, २०७७
मेषः आज भएका व्यापार कारोवारमा फाइदा हुनेछ । मन शान्त
रहनेछ । भूमी, वाहन आदिको सुखभोग गर्न पाइएला ।
वृषः नसोचेको रकम हात लाग्नेछ । प्रतिष्पर्धामा विजयी हुने निश्चित
छ । मनमा आनन्द छाउला ।
मिथुनः पेटरोगको भयले छोड्नेछैन । अनावश्यक चिन्ता तथा भय
कायमै रहला । आजको दिनपनि खानपानमा नियन्त्रण गर्नु उत्तम
हुनेछ ।
कर्कटः मनमा सन्तोष रहिरहनेछ । मुहारमा प्रशन्नता कायमै रहनेछ
। आँटेका कामहरुले पूर्णता पाउनेछन् ।
सिंहः आज स्वास्थ्य लाभ हुनेछ । ।रोगहरुले छोड्दै जानेछन् ।
लक्ष्मीको कृपादृष्टि रहिरहेकाले कारोबारहरुमा मनग्य लाभ हुनेछ ।
कन्याः द्रव्यलाभ हुनेछ । आम्दानीमा कमी आउनेछैन । प्रेम
जीवनको मधुरता कायमै रहनेछ ।
तुलाः आजको दिन चोट, दुर्घटना साथै वादविवादमा फसिएला । सवारी
साधन चलाउँदा र बोलीमा संयमता नगुमाउनुहोला ।
वृश्चिकः सामाजिक उचाई कायमै रहनेछ । नोकरीमा पदोन्नतिको
समय छ ।रोगमुक्त हुने तथा आरोग्यता प्राप्ति हुने दिन छ ।
धनुः बन्धुबान्धवको सहयोग मिलिरहनेछ । आँटे ताकेका
योजनहरुले पूर्णता पाउनेछन् । आनन्ददायक समय छ ।
मकरः मन प्रशन्न रहनेछ । स्थीर सम्पत्तीको सुख प्राप्त होला ।
आयआर्जनका विभिन्न मार्गहरु फेला पर्नेछन् ।
कुम्भः स्वास्थ्य सम्बन्धि चिन्ता कायमै रहला । खर्चवृद्धिले
छोड्नेछैन । आजको दिन अर्थिक कारोबार नगर्नुहोला ।
मीनः आजको दिन पारिवारिक भेटघाटमा रम्ने अवसर मिल्नेछ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”
मनपर्ने परिकारका स्वादमा रम्न पाइएला ।