आजको पञ्चांग
मितिः २०७७ कर्तिक २०, बिहिवार
इ.संः २०२० नोभेम्बर ५
नेपाल संवतः ११४० (कौलागा)
चन्द्रमाः मिथुन राशीमा
तिथीः पञ्चमी
पक्षः कार्तिक कृष्णपक्ष
नक्षत्रः आद्र्रा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः१८
पर्व दिवस – मुहूर्त साइत
आजको राशीफल । बिहिबार, २० कार्तिक, २०७७
मेषः मन हर्षित र खुशी रहला । लाभप्राप्तिका विभिन्न मार्गहरु
भेटिनेछन् ।
वृषः आर्थिक समस्याले छोड्ने छैन । शारीरिक थकान महसुस होला ।
मिथुनः पारिवारिक जमघटमा मनपर्ने परिकारको स्वादमा रम्न पाइने
दिन छ ।
कर्कटः अनावश्यक खर्चले छोड्नेछैन । कारोबारमा घाटा सहनुपर्ला
।
सिंहः लाभदायक दिन छ । प्रशस्त धनार्जन हुनुका साथै प्रतिष्पर्धामा
विजय प्राप्त हुनेछ ।
कन्याः शारीरिक आलस्यताले छोड्नेछैन । मनमा भय रहिरहनेछ ।
सामाजिक उचाइ कायमै रहला । ।
तुलाः सोचेका कामहरुमा व्यवधान सृजना होला । बिमारी पर्ने दिन
छ।
वृश्चिकः आरोग्यता प्राप्त हुनेछ । आर्थिक लाभमा कमी आउनेछैन
। मनमा शन्ति छाउनेछ ।
धनुः द्रव्यादि लाभ होला । धातुजन्य व्यापारमा तरक्की होला ।
सुखमा कमी आउनेछैन ।
मकरः आठौँ स्थानमा चन्द्रमा रहिरहेकाले दुर्घटना या
चोटपटकको सम्भावना कायमै छ ।
कुम्भः सामाजिक मानप्रतिष्ठा मिल्नेछ । आजको दिन राजभय रहला ।
शरीर शिथिल होला ।
मीनः चिताएका कामहरु निरन्तर पूरा हुँदै जानेछन् । मित्रवर्गको
सहायताले विशेष कामहरु बन्नेछन् ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”