आजको पञ्चांग
मितिः २०७७ कर्तिक १५, शनिवार
इ.संः २०२० अक्टोबर ३०
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः मेष राशीमा
तिथीः पूर्णिमा
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः अश्विनी
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः१५
पर्व दिवस
कोजाग्रत पूर्णिमा
कार्तिकस्नान आकाशदीपदान आरम्भ
आजको राशीफल, शनिवार, १५ कार्तिक, २०७७
मेषः शरीर पुष्टि रहला । पारिवारिक जमघटमा मिष्ठान्न भोजनको
आनन्द प्राप्त हुनेछ ।
वृषः आर्थिक चिन्ताले सताउला । व्यर्थमा धन खर्च होला । तर मनका
सन्तोष नै रहनेछ ।
मिथुनः प्रतिष्पर्धामा विजयप्राप्तिको योग छ । मनमा आनन्द
छाउला । प्रशस्त अर्थोपार्जनको समय छ ।
कर्कटः पुराना रोग बल्झिने योग छ । सामाजिक उचाइ कायम नै
रहला । मनमा भय भने रहनेछ ।
सिंहः दैनिक कामकाजहरुमा व्यवधान सृजना होला । शारीरिक
अस्वस्थताले सताउने देखिन्छ ।
कन्याः शरीर स्वस्थ र स्फुर्त रहला । आम्दानीमा कमी हुनेछैन ।
तुलाः प्रेम प्रसंगमा मन रमाउला । सुखप्राप्ति साथै द्रव्यादि लाभको
समय छ ।
वृश्चिकः अनिष्ट समय छ । वादविवादमा परिएला । शारीरक पीडाको
योग छ ।
धनुः राजभय रहला । शारीरिक आलस्यताले सताउला । मानसम्मानमा
कमी आउने छैन ।
मकरः कार्यसफलताको समय छ । शुभसमाचार सुन्न पाईएला।
सुखवृद्धिको योग छ ।
कुम्भः मनमा सन्तोष रहला । लाभका विविधमार्गहरु भेटिनेछन् ।आम्दानीमा बढोत्तरी भएर जाला ।मीनः औषधोपचारमा धन खर्च होला । रोगले सताउला । सञ्चित धन
नास होला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”