आजको पञ्चांग
मितिः २०७७ कार्तिक १३, बिहिबार
इ.संः २०२० अक्टोबर २९
नेपाल संवतः ११४० अनलाथ्व
चन्द्रमाः मीन राशीमा
तिथीः त्रयोदशी
पक्षः शुद्ध आश्विनशुक्ल (दुर्गा)पक्ष
नक्षत्रः उत्तरभाद्रपद
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः१२
पर्व दिवस
मुहूर्तः
पास्नी मुहूर्त
आजको राशीफल, बिहिबार, १३ कार्तिक, २०७७
मेषः खर्च वृद्धिले छोड्ने छैन । भूमी, वाहन आदिबाट नोक्सान
होला ।
वृषः आर्थिक स्थिति मजबुद रहला । प्रतिस्पर्धामा जीत हासिल हुनेछ ।
मिथुनः मानसम्मान मिल्ला तथापी शरीर। अस्वस्थ तथा मनमा भय रहला
। कर्कटः चिताएका कामकाजहरु अधुरै रहलान । शारीरिक आलस्यताले
सताउनेछ ।
सिंहः आज रोगबाट मुक्ति पाइनेछ । स्थीर सम्पत्तीको जोगाड
हुने देखिन्छ ।
कन्याः गरगहना आदि उपहार प्राप्त होला । आज मन आनन्दित
रहनेछ ।
तुलाः दुर्घटना तथा चोटको भय छ । बोलीमा संयमता अपनाए
उत्तम होला ।
वृश्चिकः थकान महसुस होला ।राज्यबाट दण्डित हुनुपर्ला । नोकरीमा
समस्या होला ।
धनुः शुभ दिन छ । आँटेका कामहरु बन्नेछन् । मनमा सन्तोष
छाउनेछ ।
मकरः मन प्रफुल्ल रहनेछ । लाभका विभिन्न अवसरहरु प्राप्त
हुनेछन् ।
कुम्भः खर्च कायमै रहला । आजको दिन अस्वस्थताले सताउने देखिन्छ ।
मीनः शरीर पुष्ट रहला । मिष्ठान्न भोजन प्राप्तिले मन आनन्दित
होला ।