आजको पञ्चांग
मितिः २०७७ कार्तिक ७, शुक्रवार
इ.संः २०२० अक्टोबर २३
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः धनु राशीमा, १२ः५३ उप्रान्त मकर राशीमा
तिथीः सप्तमी
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः पूर्वषाडा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०९
पर्व दिवस —
पूmलपाती
मुहूर्त —
आजको राशीफल, शुक्रवार, ७ कार्तिक, २०७७
मेषः आँटेका कामहरु सिद्ध भएर जानेछन् । सुख बढेर जाला ।
अपरान्ह १२ः५३ पश्चात अस्वस्थताले सताउला ।
वृषः योजनाहरुले पूर्णता पाउनेछन् । आरोग्यता बढेर जाला ।
सुखदायक दिन छ । अर्थिक अवस्था मजबुद रहला ।
मिथुनः धातुरत्न आदिको कारोवारमा सफलता मिल्नेछ ।
रोगमुक्त हुने समय छ । अािर्थक कारोवार तपाईँका हितमा हुनेछन्
। कर्कटः शारीरिक पीडा रहला । अपरान्ह १२ः५३ पश्चात द्रव्यादि
लाभ होला । मनमा सन्तोष छाउला । राज्यसुख मिल्नेछ ।
सिंहः राज्यबाट पुरस्कृत भइने समय छ । मानसम्मानमा कमी
आउनेछैन । तर अपरान्ह १२ः५३ पश्चात भने प्रतिकूल समय छ ।
कन्याः साथीभाइको सहयोग मिल्नेछ । सुखप्राप्ति होला । सरकारी
कामकाजहरु सहजै सम्पन्न हुनेछन् । मानसम्मान मिल्न्ेछ ।
तुलाः मन प्रशन्न होला । अवसरका एक से एक ढोकाहरु खुल्नेछन् ।
मित्रहरु सहयोग गर्न तयार हुनेछन् । सुख मिल्नेछ ।
वृश्चिकः अस्वस्थताले छोड्ने छैन । स्थीर सम्पत्ती क्षय होला ।
अपरान्ह १२ः५३ पश्चात लाभका विभिन्न अवसरहरु मिल्न्ेछन् ।
धनुः भाग्योदयका् समय छ । मिष्ठान्न भोजन प्राप्ति होला ।
अपरान्ह १२ः५३ पश्चात खर्च वृद्धि होला । अस्वस्थताले सताउला ।
मकरः सुख प्राप्तिको दिन छ । प्रशस्त धनलाभको समय छ । आजको
दिन भाग्योदय होला । अन्नादिलाभ मिल्नेछ ।
कुम्भः विजयप्राप्तिको योग छ । अर्थोपार्जनको समय छ । सवारी,
भूमी आदिको कारोवार फस्टाएर जाला। सुखप्राप्ति हुनेछ ।
मीनः पेट सम्बन्धि समस्याले ग्रसित बनाउला । मनमा चिन्ता रहला ।
अपरान्ह १२ः५३ देखि सुख बढेर जानेछ । धनागम होला ।
प्रतिष्पर्धामा जित निश्चित छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”