कनकाई अनलाईन
एनआइसी एसिया बैँक सुरुङ्गा साखाका प्रमुख सागर दाहाललाई कोरोना पोजेटिभ देखिएको छ ।
बैँकका प्रमुख दाहाललाई कोरोना भेटिएपछि सुरुङ्गा साखा आजैबाट शील गरिएको छ । दाहालको अवस्था सामान्य रहेको र उहाँ आफ्नै होम आइसुलेशनमा रहनुभएको कनकाई अनलाईनलाई बताउँनुभएको छ ।