Kanakai Online

आजको राशिफल-२०७७ कार्तिक ६ गते बिहिबार।


बिहिवार, कार्तिक ६, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ कार्तिक ६,विहिवार
इ.संः २०२० अक्टोबर २२
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः धनु राशीमा
तिथीः षष्ठी
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः मूल
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०९
पर्व दिवस —
मुहूर्त
मुठी लिने
आजको राशीफल,बिहिबार ६ कार्तिक, २०७७
मेषः योजनाहरु सफल हुनेछन्। सुखवृद्धि होला ।
वृषः रोगमुक्त भइएला ।आम्दानी सबल रहला ।

मिथुनः गरगहना आदि उपहार प्राप्त होला । मनमा सन्तोष छाउनेछ
कर्कटः मुद्धामामिला, झैझगडा, दुर्घटना तथा चोटको भय रहला

सिंहः जागीरमा पदोन्नति हुनेछ । सामाजिक उचाइ चुलिनेछ ।
कन्याः मित्रका मद्धतले काम सम्पन्न हुनेछन् । मन हर्षित होला ।
तुलाः आम्दानीका प्रशस्त बाटाहरु भेटिनेछन् । मनमा खुसी
छाउनेछ ।
वृश्चिकः शरीर अस्वस्थ रहनेछ । भूमी वाहन आदिबाट नोक्सान होला
धनुः परिवारको साथमा मनपर्ने परिकारको स्वादमा रम्न पाइनेछ ।
मकरः आज सुखवृद्धिको दिन छ । स्थीर सम्पत्ति जोडिएला ।
कुम्भः परीक्षा प्रतियोगितामा सफल भइएला । धनागम होला ।
मीनः अस्वस्थताले सताउला । आजको दिन चिन्ताले छोड्नेछैन ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”