आजको पञ्चांग
मितिः २०७७ कार्तिक ३,सोमबार
इ.संः २०२० अक्टोबर १९
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः वृश्चिक राशीमा,
तिथीः तृतीया
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः विशाखा, प्रात ११ः७ देखि अनुराधा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०७
पर्व दिवस
मुहूर्तः —
आजको राशीफल,सोमबार, ३ कार्तिक, २०७७
मेषः रोगमुक्त भइएला । आर्थिक स्थिति मजबुद बन्ने देखिन्छ
।
वृषः गरगहना अािदउ पहार पाइएला । सुखवृद्धि हुने दिन छ ।
मिथुनः दुर्घटना तथा चोटपटकको भय साथै व्यर्थको विवादमा
परिएला ।
कर्कटः सरकारी कामहरु सहजै सम्पन्न होलान् । मानसम्मान मिल्ने
देखिन्छ ।
सिंहः मित्रवर्गको सहयोगले महत्वपूर्ण कामहरु बन्नेछन् । शुभ
समय छ ।
कन्याः मन खुशी रहनेछ । लाभका विविधमार्गहरु भेटिनेछन् ।
तुलाः शारीरिक अस्वस्थताले सताउला । अनावश्यक खर्च बढ्ने देखिन्छ ।
वृश्चिकः भाग्योदयको दिन छ । मिष्ठान्न भोजन प्राप्त होला ।
धनुः सुख बढेर जाला । स्थीर सम्पत्तीबाट फाइदा हुने दिन छ ।
मकरः प्रतिष्पर्धामा विजय प्राप्त होला । प्रशस्त धनलाभ हुने
देखिन्छ ।
कुम्भः पेट सम्बन्धि समस्या बल्झेला । मनमा भय रहनेछ ।
मीनः आजको दिन कामकाजमा अवरोध आउला । रोग बल्झेला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”