आजको पञ्चांग
मितिः २०७७ असोज २९,विहिबार
इ.संः २०२० अक्टोबर १५
नेपाल संवतः ११४० (अनलागा)
चन्द्रमाः कन्या राशीमा,
तिथीः त्रयोदशी,
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः उत्तरफाल्गुनी
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०४
पर्व दिवस
ग्रामीण महिला दिवस
विश्व हात धुने दिवस
आजको राशीफल, बिहिवार, २९ असोज, २०७७
मेषः आज आठौँ चन्द्रमाले केही कष्ट गराउला । मुद्धा मामिला,
झैझगडामा परिएला । दुर्घटना तथा चोटको भय देखिन्छ ।
सावधान रहनुहोला ।वृषः शारीरिक आलस्यताले सताउला । आज सरकारी क्षेत्रबाट सन्तोष
मिल्नेछैन । तर सामाजिक प्रतिष्ठा कायमै रहनेछ ।
मिथुनः शुभ दिन छ । मित्रवर्गको सहयोग मिल्नेछ । आँटेका
कामहरु सहजै सम्पन्न हुनेछन् । सुखवृद्धि हुने दिन छ ।
कर्कटः मन आनन्द रहला । प्रशन्नतामा दिन बित्नेछ । लाभका
विभिन्न मार्गहरु भेटिनेछन् । प्रशस्त धनलाभ हुने दिन छ ।
सिंहः खर्च वृद्धि नियन्त्रण नहोला । वाहन, भूमी आदिबाट
नोक्सान व्यहोर्नुपर्ला । अस्वस्थाले सताउला ।
कन्याः आज भाग्योदय हुने दिन छ । पारिवारिक भेटघाटमा
मिष्ठान्न भोजनको प्राप्ति होला । शरीर स्वस्थ रहला ।
तुलाः आजको दिन खर्च वृद्धि हुनेछ । स्थीर सम्पत्तीको कारोवारमा
सोचेजस्तो सफलता मिल्न गाह्रो छ ।
वृश्चिकः आजको दिन परीक्षा, प्रतियोगिता, प्रतिष्पर्धा आदिमा जीत
हात लाग्नेछ । सुख प्राप्ति होला । प्रशस्त आर्थिक लाभ होला ।
धनुः पेट सम्बन्धि समस्याले छोड्नेछैन । मनमा चिन्ता र भय
रहला । तर मानसम्मानमा कमी आउने छैन ।
मकरः सुख बढेर जाला । तर दैनिक कामकामहरु सम्पन्न हुनलाई
निकै प्रयत्न गर्नुपर्ला । सामान्य अस्वस्थताले सताउला ।
कुम्भः शरीर स्वस्थ रहला । आरोग्य मिल्नेछ । आर्थिक कारोबारहरु
तपाईँकै हितमा हुनेछन् । प्रशस्त अर्थिक लाभ होला ।मीनः प्रेम प्रसंग चल्न सक्छ । धातु रत्न आदिको कारोवारमा
सफलता प्राप्त हुनेछ । सुखनाुभूति होला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”