आजको पञ्चांग
मितिः २०७७ असोज २८,बुधबार
इ.संः २०२० अक्टोबर १४
नेपाल संवतः ११४० (अनलागा)
चन्द्रमाः सिंह राशीमा,
तिथीः द्धादशी, प्रात ८ः२३ पश्चात त्रयोदशी तिथी
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः पूर्वफाल्गुनी
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०३
पर्व दिवस
गुणस्तर दिवस
आजको राशीफल, बुधबार, २८ असोज, २०७७
मेषः आजको दिन नोकरीमा समस्या होला । आलस्यताले छोड्ने
छैन । तर मानसम्मानमा कमी आउनेछैन ।
वृषः मित्रवर्गको सहयोगले महत्वपूर्ण कामहरु बन्नेछन् । सुख
बढेर जानेछ । दिन उत्तम छ ।
मिथुनः धनार्जनका विविध स्रोतहरु भेटिनेछन् । मन हर्षित र
आनन्द रहला। प्रशस्त धनलाभ होला ।
कर्कटः आर्थिक समस्या कायमै रहला । शरीर अस्वस्थ होला । भूमी
वाहन आदिबाट नोक्सान व्यहोर्नुपर्ला ।
सिंहः शरीर पुष्टि रहला। दिन अत्यन्त उत्तम छ । अन्नादिलाभ
हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।
कन्याः रोगले छोड्दै जानेछ । तर खर्च वृद्धिले छोड्ने छैन ।
वाहन, भूमी आदिको कारोवारमा नोक्सान व्यहोर्नुपर्ला ।
तुलाः स्थीर सम्पत्तीबाट मनग्य फाइदा होला । धन प्राप्तिमा
कमी आउनेछैन । प्रतियोगीतामा जीत हुने दिन छ ।
वृश्चिकः पेट सम्बन्धि समस्याले सताउला । तर सामाजिक उचाईँ
कायम नै रहनेछ । मनमा चिन्ता रहला ।
धनुः आज थकान महसुस होला । पेट सम्बन्धि समस्याले छोड्ने
छैन। दैनिक कामकाजहरुमा व्यवधान आइलाग्लान ।
मकरः आज रोगबाट मुक्त भइएला । शरीर स्वस्थ हुनेछ । आर्थिक
अवस्था कलिलो हुने योग देखिन्छ ।
कुम्भः प्रेममा सफलता प्राप्त होला । सुखवृद्धिको योग छ ।
गरगहना उपहार आदि प्राप्त होला ।
मीनः आजको दिन शारीरिक कष्ट होला । मुद्धामामिला आइलाग्लान
। अशुभ समाचार सुन्नुपर्ला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”