आजको पञ्चांग
मितिः २०७७ असोज २६, सोमवार
इ.संः २०२० अक्टोबर १२
नेपाल संवतः ११४० अनलागा
चन्द्रमाः कर्कट राशीमा, प्रात ६ः५२ उप्रान्त मिथुन राशीमा
तिथीः दशमी, प्रात ११ः२२ देखि एकादशी तिथी
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः अष्लेशा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०३
पर्व दिवस
दैविप्रकोप निवारण दिवस
आजको राशीफल, सोमबार, २६ असोज, २०७७
मेषः मित्रवर्गको सहयोगले महत्वपूर्ण कामहरु बन्नेछन् । शुभ
र सुखदायी समय छ ।
वृषः मन प्रसन्न रहनेछ । विविधप्रकारका लाभहरु मिल्नेछन् । मनमा
शान्ति छाउनेछ ।
मिथुनः खर्च बढ्ने देखिन्छ । शारीरिक आलस्यताले सताउने देखिन्छ
। कर्कटः शरीर बलियो रहला । भाग्योदयको दिन छ । मिष्ठान्न
भोजन मिल्ने देखिन्छ ।
सिंहः मनमा केही सन्तोष हुने देखिएपनि खर्च नियन्त्रण गर्न
नसकिएला ।
कन्याः प्रतिष्पर्धामा विजयी भइएला । प्रशस्त धनलाभ हुनेछ ।
सुखवृद्धि हुने दिन छ ।
तुलाः पेट सम्बन्धि समस्याले सताउला । मनमा चिन्ता रहला । तर
मानसम्मानमा कमी आउनेछैन ।
वृश्चिकः थकान महसुस होला । दिक्दारी महसुस होला । कामकाजहरु
दोयोर्याएर गर्नुपर्ला ।
धनुः आर्थिक अवस्था मजबुद होला । आजको दिन आरोग्यता प्राप्ति
हुनेछ ।
मकरः विपरीत लि ्गिीका तर्फबाट महत्वपूर्ण कामहरु बन्नेछन्
। धातुको व्यापार फस्टाउनेछ ।
कुम्भः वादविवादमा परिएला । मुद्धा, झैझगडामा परिएला ।
दुर्घटना तथा चोटपटकको भय छ ।
मीनः मानसम्मान प्राप्त होला तर आज सरकारी कामहरुमा ढिलासुस्ती
होला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”