आजको पञ्चांग
मितिः २०७७ असोज १५, बिहिबार
इ.संः २०२० नोभेम्बर १
नेपाल संवतः ११४० अनलाथ्व
चन्द्रमाः मीन राशीमा
तिथीः पूर्णिमा
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः उत्तरभाद्रपदा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५७
पर्व दिवस
आजको राशीफल, विहिबार, १५ असोज, २०७७
मेषः सञ्चित धन नाश होला । व्ययभार बढ्ने देखिन्छ । सुख महसुस होला ।
वृषः आर्थिक प्रगती होला । विजयप्राप्तिको योग छ । मनमा सन्तोष रहला ।
मिथुनः मानार्थसिद्धिको योग छ । शारीरिक आलस्यताले सताउला ।मनमा भय रहला ।
कर्कटः कामकाजमा व्यधान आइपर्ला। शरीर शिथिल रहने देखिन्छ ।मनमा दिक्दारी होला ।
सिंहः दिन शुभ रहेको छ । आरोग्यता प्राप्ति साथै प्रशस्त
धनलाभको योग छ ।
कन्याः दिन बलवान छ । द्रव्यादिप्राप्तिको योग छ । मनमा
आनन्द छाउला ।
तुलाः बादविवाद तथा झैझगडामा परिएला । शारीरिक कष्टको
सामना गर्नुपर्ला ।
वृश्चिकः शारीरिक कमजोरी महसुस होला । मानसम्मानमा कमी आउनेछैन तथापी राजभयको योग छ ।
धनुः उत्तम दिन छ । आँटेका कामहरु सफल हुनेछन् । सुखद समय छ ।
मकरः मन प्रशन्न होला । मुहारमा कान्ति छाउला । विभिन्न लाभ प्राप्त हुनेछ ।
कुम्भः खर्च नियन्त्रण नहोला । अनावश्यक खर्चका साथै रोगभयको योग देखिन्छ ।
मीनः शरीर मजबुद रहला । अन्नादि लाभका साथै भाग्योदयको
समय छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”