आजको पञ्चांग
मितिः २०७७ असोज १०, शनिबार
इ.संः २०२० सेप्टेम्बर २६
नेपाल संवतः ११४० अनलाथ्व
चन्द्रमाः मकर राशीमा
तिथीः दशमी
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः उत्तरषाडा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५४
आजको राशीफल, शनिवार, १० असोज, २०७७
मेषः शरीरमा सामान्य अस्वस्था रहेपनि मानसम्मानमा कमी
आउनेछैन । प्रतिस्पर्धामा विजयी भइनेछ ।
वृषः सुखप्राप्तिको योग छ । तर कामकाजमा व्यवधान सृजना होला।आलस्यता छाउला ।
मिथुनः शरीरमा स्फुर्ती छाउनेछ । मनग्य आर्थिक लाभ हुने दिन छ ।
कर्कटः गरगहना, रत्न आदी उपहार प्राप्त होला । मन आनन्दित रहला ।
सिंहः खराव दिन छ । झैझगडामा सामेल हुनुपर्ला।चोटपटकको भय रहनेछ ।
कन्याः मानसम्मनमा कमी आउनेछैन । तर शारीरक थकान महसुस होला । कुनै जरिवानामा परिएला ।
तुलाः अत्यन्तै शुभ दिन छ । सुखप्राप्ति साथै कामहरु पूर्ण भएर जानेछन् ।
वृश्चिकः मनमा प्रशन्नता छाउला । विभिन्न प्रकारका लाभहरु प्राप्त हुनेछन् ।
धनुः अनावश्यक धन खर्च होला । थकान महसुस होला ।
मकरः भाग्योदयको दिन छ । शरीर पुष्टि होला ।अन्नादिलाभको
समय छ ।
कुम्भः धनहानी होला । खर्चमा कमी आउनेछैन तथापी सुखानुभूति होला ।
मीनः धनप्राप्तिको योग छ । प्रतिष्पर्धामा विजयी भइएला ।
सुखवृद्धि हुनेछ ।
युवा ज्योतिषः सूर्य कुईँकेल।नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८ व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”