Kanakai Online

आजको राशिफल-२०७७ असोज ८ बिहीवार।


बिहिवार, असोज ८, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज ८, विहिवार
इ.संः २०२० सेप्टेम्बर २४
नेपाल संवतः ११४० ञलागा
चन्द्रमाः धनु राशीमा
तिथीः अष्टमी
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः मूल
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५३
आजको राशीफल, बुधबार, ७ असोज, २०७७

मेष-आँटेताकेका कामहरु पूरा हुनेछन् । तथापी कुनै अप्रिय
समाचार सुन्नुपर्ला ।
वृषः शरीरमा स्वस्थ रहला, स्फुर्ती बढ्ला । प्रशस्त धनलाभ हुनेछ ।
मिथुनः महिला मित्रका तर्फबाट महत्वपूर्ण काम बन्नेछ ।
सुखानुभूति होला ।

कर्कटः शारीरिक कष्ट होला । चोटपटक तथा दुर्घटनाको भय
देखिन्छ ।
सिंहः जागीरमा पदोन्नतीको योग भएपनि शरीर अस्वस्थ रहला ।
कन्याः सुखवृद्धि हुनेछ । आज सबैकामहरु किनारा लाग्नेछन् ।
तुलाः आम्दानीका विविधमार्गहरु फेला पर्नेछन् ।मन प्रफुल्ल
रहला ।
वृश्चिकः रोगले सताउला । उपचारमा धन खर्च होला ।
धनुः भाग्योदयको दिन छ । मिष्ठान्न भोजनको स्वादले मन
रमाउला ।
मकरः आज आम्दानी मजबुद रहला । मनमा सन्तोष रहला ।
कुम्भः द्रव्यादि लाभ होला । प्रतिष्पर्धामा विजयी भइने योग छ ।
मीनः मनमा भय सृजना होला । शरीरिक अस्वस्थताले सताउला ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस। रिषी मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”