आजको पञ्चांग
मितिः २०७७ असोज ५, सोमवार
इ.संः २०२० सेप्टेम्बर २१
नेपाल संवतः ११४० ञलागा
चन्द्रमाः तुला राशीमा
तिथीः चतुर्थी
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः स्वाती, प्रात ७ः३३ उप्रान्त विशाखा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५२
आजको राशीफल, सोमवार, ५असोज, २०७७
मेषः प्रेम प्रसंग चल्ने देखिन्छ तथापी स्वास्थ्य उपचारमा धन
खर्च हुने योग छ ।
वृषः कष्टदायी दिन छ । अनुहारमा नैराश्यता देखिएला ।
मिथुनः राज्यबाट सम्मान पाइने छ । कामहरु पूर्ण भएर
जानेछन् ।
कर्कटः प्रशस्त आम्दानीको योग छ । सुखप्राप्ति मिल्ने छ ।
सिंहः धनार्जनमा विविध मार्गहरु भेटिएलान । रत्न गरगहना
आदिबाट नोक्सान होला ।
कन्याः बसिरहेको ठाउँ छोड्नुपर्ला । अस्वस्थताका कारण दिक्दारी
बढ्ला ।
तुलाः मनपर्ने परिकारको स्वादमा रम्न पाइएला तथापी मनमा भय र
अर्थनाश होला ।
वृश्चिकः मान्यजनका तर्फबाट लाभ मिल्नेछ । आम्दानीमा कमी
आउनेछैन ।
धनुः रत्न, धातुको व्यापारमा लाभ मिल्नेछ । तर मानसम्मानमा
गिरावट आउला ।
मकरः शरीर अस्वस्थ रहला । व्यर्थमा धन खर्च होला ।
कुम्भः रोकिएका कामहरुले पूर्णता पाउलान । शत्रुहरु पराजित
हुनेछन् ।
मीनः आर्थिक उन्नयन भएपनि खर्चमा नियन्त्रण नहुँदा
लाभहानी बराबर रहला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन, साइत हेराउन, वर
कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड गर्न तथा सही
ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”