Kanakai Online

आजको राशिफल।


आइतवार, असोज ४, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज ४, आइतवार
इ.संः २०२० सेप्टेम्बर २०
नेपाल संवतः ११४० ञलागा
चन्द्रमाः तुला राशीमा
तिथीः तृतीया
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः चित्रा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५२
आजको राशीफल, आइतवार, ४असोज, २०७७
मेषः विपरीत लिङिगको सहयोग प्राप्त होला । धनार्जन हुने योग
छ ।
वृषः दुर्घटना या चोटपटकको भय देखिन्छ । सवारी साधनप्रति
सावधानि अपनाउनुहोला ।
मिथुनः पदोन्नति होला । राज्यबाट सन्तोष मिल्ने देखिन्छ ।
कर्कटः शुभ समय छ । सुखानुभूति महसुस हुनेछ ।

सिंहः आम्दानीका विविध स्रोतहरु फेला पर्नेछन् । प्रशस्त
आम्दानी हुनेछ ।
कन्याः शरीर अस्वस्थ रहला । औषधोपचारमा धन खर्च हुने देखिन्छ
तुलाः मिष्ठान्न भोजनले मन प्रशन्न रहला । अन्नादि लाभ हुने
योग छ ।
वृश्चिकः आम्दानीमा बढोत्तरी होला । धनार्जन हुनेछ ।
धनुः गरगहना आदि प्राप्त होला । धातु, रत्न आदिको व्यापारमा
फाइदा हुनेछ ।
मकरः पेट सम्बन्धि समस्या बल्झेला । मनमा चिन्ता रहने छ ।
कुम्भः आज थालेका कामहरु सिद्ध भएर जानेछन् । अधुरा कामहरु
बन्नेछन् ।
मीनः वित्ीय कारोवारमा सफलता मिल्नेछ । आम्दानी राम्रो
हुनेछ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,

साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”