Kanakai Online

रोटरी क्लव कनकाईले दियो कनकाईलाई ६ थान पिपिई


सोमवार, जेठ ५, २०७७ |

कनकाई अनलाईन
रोटरी क्लव कनकाई सुरुङ्गाले कनकाई नगरपालिकालाई ६ थान स्वास्थ्य सामाग्री पिपिई प्रदान गरेको छ ।
रोटरी क्लवका अध्यक्ष कुमारमणि पोखरेल, संस्थापक अध्यक्ष एलपी उप्रेती, टिका जम्मरकट्टेल , अर्जुन बोहोरा लगायातले उक्त पिपिई आज नगरपालिका कार्यालयमै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र स्वास्थ्य साखा प्रमुख ब्रजेशकुमार महत्तोलाई प्रदान गर्नुभयो । स्वास्थ्य सामाग्री लिदै कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले आपत परेको वेला सबै संघ संस्थाको सहयोगका कारण महाविपत्तीमा लड्न सजिलो भएको बताउँनुभयो ।

सम्बन्धित खबर