Kanakai Online

थप २४ जनामा कोरोना संक्रमण पुष्टि।


बुधवार, वैशाख ३१, २०७७ |

कनकाई अनलाइन

३१ वैशाख, काठमाडौं । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।